आत्रेय

Romanized: aatreya, aatrey, atrey, atreya

अत्रि गोत्र भएको; अत्रि गोत्रमा जन्मिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अत्रि गोत्र भएको; अत्रि गोत्रमा जन्मिएको।
२.
(नाम) अत्रिका छोरा दत्तात्रेय।

सम्बन्धित शब्दहरू