मैत्रेय

Romanized: maitrey, maitreya

एक भविष्यत् बुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक भविष्यत् बुद्ध।
२.
सूर्य।
३.
एक ऋषि।
५.
(विशेषण) मित्र वा साथीसँग सम्बन्ध राख्ने।

सम्बन्धित शब्दहरू