मैरेय

Romanized: mairey, maireya

एक प्रकारको मादक पेय पदार्थ; धयेंराको फूल, चाकु, अमला र बर्रोबाट तयार पारिने एक प्रकारको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक प्रकारको मादक पेय पदार्थ; धयेंराको फूल, चाकु, अमला र बर्रोबाट तयार पारिने एक प्रकारको रक्सी।

सम्बन्धित शब्दहरू