प्रेय
Romanized: prey, preya
धेरै मन पर्ने; अति प्रिय; प्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै मन पर्ने; अति प्रिय; प्रिय।
२.
(नाम)
प्रिय वस्तु; मन परेको विषय, व्यक्ति वा वस्तु।