श्रेय

Romanized: shreya, shrey, srey, sreya

अपेक्षाकृत असल; बढी बेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अपेक्षाकृत असल; बढी बेस।
२.
मङ्गल गर्ने; हितकारक।
३.
(नाम) कुनै पनि उपयुक्त वा अनुकूल स्थिति; कल्याण; मङ्गल; भलो।
४.
कुनै कामको शुभ परिणाम; सुखद कीर्ति।

सम्बन्धित शब्दहरू