ऐतरेय

Romanized: aitarey, aitareya

ऋग्वेदको उपनिषद; ऋग्वेदीय शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ऋग्वेदको उपनिषद; ऋग्वेदीय शाखा।
२.
इतरा वा अर्कै स्त्रीको (छोरा वा खलक)।

सम्बन्धित शब्दहरू