नैमित्तिक
Romanized: naimittik, naimittika
कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने (काम, उत्सव आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने (काम, उत्सव आदि)।
२.
आकस्मिक; अचानक घट्ने।