धनुर्धारी

Romanized: dhanurdhaari, dhanurdhaaree, dhanurdharee, dhanurdharii

धनु धारण गर्ने; धनु लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धनु धारण गर्ने; धनु लिने।
२.
धनु चलाउनमा सिपालु।
३.
(नाम) धनु लिने व्यक्ति; धनुर्धर।

सम्बन्धित शब्दहरू