धनुर्गुण
Romanized: dhanurgun, dhanurguna
धनुका दुई टुप्पामा बाँधिने डोरी; धनुको ताँदो; परिन्जो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धनुका दुई टुप्पामा बाँधिने डोरी; धनुको ताँदो; परिन्जो।