धनुर्धर

Romanized: dhanurdhar, dhanurdhara

धनु लिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनु लिने व्यक्ति।
२.
धनु चलाउनमा सिपालु व्यक्ति।

सम्बन्धित शब्दहरू