आमोद

Romanized: aamoda, aamod, amod, amoda

आनन्द; खुसी; खुसीयाली; हर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आनन्द; खुसी; खुसीयाली; हर्ष।
२.
रमिता।
३.
सुगन्ध; सुवास, बास्ना।

सम्बन्धित शब्दहरू