आमोदित
Romanized: aamodita, aamodit, amodit, amodita
प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित।
२.
सुगन्धित; सुवासित; सुवास भएको वा आएको।