चित्रावली

Romanized: chitraavali, chitravali, chitraawali, chitrawali

कुनै विचार, तथ्य, विषय आदिलाई प्रभावशाली र प्रामाणिक ढङ्गबाट व्यक्त वा प्रस्तुत गर्न दिइने चित्रहरूको क्रमिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विचार, तथ्य, विषय आदिलाई प्रभावशाली र प्रामाणिक ढङ्गबाट व्यक्त वा प्रस्तुत गर्न दिइने चित्रहरूको क्रमिक शृङ्खला।
२.
चित्रैचित्रहरूको समूह।

सम्बन्धित शब्दहरू