लेखाउनी
Romanized: lekhaauni, lekhaaunee, lekhaunee, lekhaunii
लेखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लेख्+आउनी]
१.
लेखाउने काम।
२.
लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च।