प्रशिक्षणात्मक

Romanized: prashikshanaatmaka, prashikshanaatmak, prashikshanatmaka, prashiksanaatmaka

प्रशिक्षणसँग सम्बन्धित; कुनै शिल्प, प्रविधि आदिसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रशिक्षण+आत्मक]

1
प्रशिक्षणसँग सम्बन्धित; कुनै शिल्प, प्रविधि आदिसँग सम्बन्धित।

सम्बन्धित शब्दहरू