शिक्षण
Romanized: shikshana, shikshan, shiksana, sikshana
शिक्षा दिने वा ज्ञानार्जन गराउने काम; अध्यापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिक्षा दिने वा ज्ञानार्जन गराउने काम; अध्यापन।
२.
कुनै विषय सिक्नेसिकाउने काम; तालिम।