शिक्षणभार
Romanized: shikshanabhaara, shikshanabhaar, shikshanabhara, shiksanabhaara
शिक्षकलाई शिक्षण गतिविधिका लागि उपलब्ध हुने कक्षा आदिको भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षकलाई शिक्षण गतिविधिका लागि उपलब्ध हुने कक्षा आदिको भार।