शिक्षणविज्ञान
Romanized: shikshanavijnyaana, shikshanavijnyaan, shikshanavijnyana, shikshanawijnyaana
शिक्षण गर्ने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षण गर्ने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र।