शिक्षणकला
Romanized: shikshanakalaa, shikshanakala, shiksanakalaa, sikshanakalaa
पढाउने सिप वा गुण; विद्यार्थीलाई रुचिकर हुने गरी सिकाउने कला; सिकाइको सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पढाउने सिप वा गुण; विद्यार्थीलाई रुचिकर हुने गरी सिकाउने कला; सिकाइको सिप।