भाषणकला
Romanized: bhaashanakalaa, bhaashanakala, bhashanakalaa, bhaasanakalaa
सभा, गोष्ठी, जमघट आदिमा कुनै विषयमा धाराप्रवाह वक्तव्य दिने कुशलता वा शिल्प; व्याख्यान-शिल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सभा, गोष्ठी, जमघट आदिमा कुनै विषयमा धाराप्रवाह वक्तव्य दिने कुशलता वा शिल्प; व्याख्यान-शिल्प।