भाषाकला
Romanized: bhaashaakalaa, bhaashaakala, bhaashakalaa, bhashaakalaa
भाषाबाट आर्जन हुने कौशल; बोध (सुनाइ र पढाइ) र अभिव्यक्ति (बोलाइ र लेखाइ) सम्बन्धी शिल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाषाबाट आर्जन हुने कौशल; बोध (सुनाइ र पढाइ) र अभिव्यक्ति (बोलाइ र लेखाइ) सम्बन्धी शिल्प।