भाषण
Romanized: bhaashana, bhaashan, bhashana, bhaasana
आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयका बारेमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयका बारेमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन।
२.
बातचित; छलफल; कुराकानी।