भाषक
Romanized: bhaashaka, bhaashak, bhashaka, bhaasaka
बोलैया; वाग्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बोलैया; वाग्मी।
२.
बोल्ने; प्रवक्ता; वक्ता।