धनिक

Romanized: dhanik, dhanika

धन भएको; धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धन भएको; धनी।
२.
(नाम) धन हुने व्यक्ति।
३.
ऋण दिने व्यक्ति; साहु; महाजन।

सम्बन्धित शब्दहरू