टनिक

Romanized: tanik, tanika

शक्ति र फुर्ती बढाउने औषधी; एक प्रकारको पोषक तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
शक्ति र फुर्ती बढाउने औषधी; एक प्रकारको पोषक तत्त्व।

सम्बन्धित शब्दहरू