टन

Romanized: tan, tana

टन (tan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टन

(विशेषण [अरबी])
1.
झन्डै अट्ठाइस मनको तौल; पच्चिस मेट्रिक टनको तौल।

टन(१)

(विशेषण [अनुकरण मूल टन्+अ])
१..
लागु पदार्थको सेवनले लट्ठ परेको; नशाले लठ्ठिएको; रक्सी धोकेको; टुन्न।
२..
भरिएको; धन, सम्पत्तिले पूर्ण; टन्न।
३..
मोटाएको।
४..
अघाएको।
५..
कस्सिएको; टनक्क; टुनुक्क।

सम्बन्धित शब्दहरू