टनन
Romanized: tanan, tanana
जोडले कस्दा वा दुख्दाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <टन्न]
१.
जोडले कस्दा वा दुख्दाको किसिम।
२.
बाजा, घन्टी आदि बज्दाको किसिमले; टनटन।