टनटन

Romanized: tanatan, tanatana

टनटन (tanatan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टनटन

(नाम [टन्टा])
1.
नचाहिँदो किसिमको कचकच; बिनसित्तिको कचकच; रडाको; टन्टा; लेठो।

टनटन(१)

(क्रियाविशेषण [नेपाली])
१..
घाउखटिराहरू टन्कने गरी; टनकटनक।
२..
फुर्ती झिकेर हिँड्ने चालले; लमकझमक।
३..
टन्न कसेर बाँध्ने चालमा; टनक्क।
४..
घण्टा आदि लगातार बज्ने गरी।

सम्बन्धित शब्दहरू