टनटने

Romanized: tanatane

हरियो चिल्लो डाँठ र बाँसका जस्ता आँख्ला हुने, हाँगापात नहुने, कुरकुरे जस्तै सुलुत्त परेको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थाणु > ठानु (द्वि.)+ए]

1
हरियो चिल्लो डाँठ र बाँसका जस्ता आँख्ला हुने, हाँगापात नहुने, कुरकुरे जस्तै सुलुत्त परेको झार।

सम्बन्धित शब्दहरू