टनेल

Romanized: tanel, tanela

पहाडको भित्रभित्रै बनाइएको बाटो वा कुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
पहाडको भित्रभित्रै बनाइएको बाटो वा कुलो।
२.
सुरुङ।

सम्बन्धित शब्दहरू