टनाटन

Romanized: tanaatana, tanaatan, tanatan, tanatana

भाँडोमा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टन+आ+टन]

१.
भाँडोमा कुनै वस्तु खाँदिएर चुलिने गरी; अटाई नअटाई; टमाटम; भरिभराउ।
२.
(विशेषण) पुरै भरिएको; टन्न।

सम्बन्धित शब्दहरू