अठबा
Romanized: athabaa, athab, athaba
अप्ठ्यारो; गाह्रो; मुस्किल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अप्ठ्यारो; गाह्रो; मुस्किल।
२.
(नाम)
दोठ्याङ; असजिलो स्थिति।