सतासी

Romanized: sataasi, sataasee, sataashi, shataasi

छ्यासीपछिको सङ्ख्या वा गन्ती; ८७ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सप्तन्+अशीतिः]

१.
छ्यासीपछिको सङ्ख्या वा गन्ती; ८७ को अङ्क।
२.
(विशेषण) असी र सात जोड्दा हुने वा त्यति सङ्ख्याको।

सम्बन्धित शब्दहरू