सतास्सिनु

Romanized: sataassinu, sataashsinu, sataasshinu, shataassinu

हलक्क बढ्नु; सप्रिनु; सतासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
हलक्क बढ्नु; सप्रिनु; सतासिनु।

सम्बन्धित शब्दहरू