सतास

Romanized: sataasa, sataas, satas, sataasha

नदीले बगाई खेतमा फ्याँकेको काठकसिङ्गर; घाँसफुस आदि वस्तु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सत्त्व+आस]

१.
नदीले बगाई खेतमा फ्याँकेको काठकसिङ्गर; घाँसफुस आदि वस्तु ।
२.
(विशेषण) खुब सप्रेको वा बढेको (बाली)।

सम्बन्धित शब्दहरू