कास
Romanized: kaasa, kaas, kas, kaasha
खोकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खोकी।
२.
सजिवनको रुख।
३.
काँस तृण।