कास्टिक

Romanized: kaastika, kaastik, kastik, kaashtika

रासायनिक प्रक्रियाद्वारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने; क्षारक; दाहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अड्]

१.
रासायनिक प्रक्रियाद्वारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने; क्षारक; दाहक।
२.
(नाम) जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु।

सम्बन्धित शब्दहरू