प्लास्टिक
Romanized: plaastika, plaastik, plastik, plaashtika
विभिन्न उपयोगमा आउने अथवा भाँडा, थैला आदि बनाउन काम लिइने एक रासायनिक पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
विभिन्न उपयोगमा आउने अथवा भाँडा, थैला आदि बनाउन काम लिइने एक रासायनिक पदार्थ।