जिम्नास्टिक
Romanized: jimnaastika, jimnaastik, jimnastik, jimnaashtika
काठ वा लाठो वा डोरी टाँगेर त्यसमाथि गरिने विभिन्न खालको कसरत वा शारीरिक व्यायाम वा खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
काठ वा लाठो वा डोरी टाँगेर त्यसमाथि गरिने विभिन्न खालको कसरत वा शारीरिक व्यायाम वा खेल।