इलास्टिक

Romanized: ilaastika, ilaastik, ilastik, ilaashtika

तान्दा तन्कने रबर र कपडा राखी इँजार आदिको काम लिन बनाइएको साधन; तन्कने र खुम्चने फित्ता; ग्याँटिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
तान्दा तन्कने रबर र कपडा राखी इँजार आदिको काम लिन बनाइएको साधन; तन्कने र खुम्चने फित्ता; ग्याँटिस।

सम्बन्धित शब्दहरू