चुन्नी

Romanized: chunni, chunnee, chunnii, cunnee

चुन्नी (chunni) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चुन्नी(१)

(नाम)
१..
झुर्का।
२..
मुजा; चुना; खुम्चा।

चुन्नी(२)

(नाम)
१..
महिलाहरूले कुर्तासुरुवाल लगाएपछि माथिबाट गलामा राख्ने उपरिवस्त्र।
२..
रबरको ट्युबलाई मसिनो काटेर एक मुठी बनाई मुठो पारी बालबालिकाले खेल्ने खैलौना।

सम्बन्धित शब्दहरू