चुन्याइ
Romanized: chunyaai, chunyai, cunyaai, cunyai
चुना पार्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चुन्याउ (+आइ)]
1
चुना पार्ने क्रिया वा प्रक्रिया।