दुन्याइ

Romanized: dunyaai, dunyai

दुनिने वा दोब्रिने क्रिया प्रक्रिया। [दुन्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दुनि (+याइ)]

१.
दुनिने वा दोब्रिने क्रिया प्रक्रिया। [दुन्याउ+आइ]
२.
दुन्याउने वा दोब्याउने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू