चुन्नु
Romanized: chunnu, cunnu
घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा-खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चयन]
१.
घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा-खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु।
२.
आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु; रोज्नु।
३.
टिप्नु।