गुन्न

Romanized: gunn, gunna

मौरी, भमरा आदि भुनभुनाएको स्वर आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गन्+न]

१.
मौरी, भमरा आदि भुनभुनाएको स्वर आउने किसिमले।
२.
धेरै जनाले एकै साथ बिस्तारै कुरा गर्दा आवाज आउने चालमा।

सम्बन्धित शब्दहरू