गुन्नु

Romanized: gunnu

एक अङ्कले अर्को अङ्कलाई गुणा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत गुणन+नु]

१.
एक अङ्कले अर्को अङ्कलाई गुणा गर्नु।
२.
कुनै विषयमा गम्भीर रूपले सोच्नु; गौर गर्नु; विचार गर्नु।

सम्बन्धित शब्दहरू