गुन्जाइस

Romanized: gunjaaisa, gunjaais, gunjais, gunjaaisha

हुने, रहने, राखिने वा अटाउने ठाउँ; अवकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गुन्जाइश]

1
हुने, रहने, राखिने वा अटाउने ठाउँ; अवकाश।

सम्बन्धित शब्दहरू