गुन्जाउनु
Romanized: gunjaaunu, gunjaunu
भमरा, मौरी आदिको जस्तो आवाज निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गुन्ज+आउ+नु]
१.
भमरा, मौरी आदिको जस्तो आवाज निकाल्नु।
२.
मधुरो सङ्गीतसहितको गीत गाएर वातावरणलाई नै ध्वनिमय बनाउनु।