गुन्जिनु
Romanized: gunjinu
मधुर ध्वनि निक्लिनु; गुन्जन उत्पन्न हुनु; घन्किनु; ध्वनित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
मधुर ध्वनि निक्लिनु; गुन्जन उत्पन्न हुनु; घन्किनु; ध्वनित हुनु।