राफसाफ
Romanized: raaphasaapha, raaphasaaph, raaphasapha, raphasaapha
सबै पूरा हुने वा टुङ्गिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रफ्स (हटाएको)+अ. साप]
१.
सबै पूरा हुने वा टुङ्गिने काम।
२.
हिसाब आदिको फछ्र्योट वा चुक्ताचुक्ती।
३.
सुग्घरसफाइ।
४.
समस्याको समाधान; निराकरण।
५.
(विशेषण)
सफा; सुग्घर।
६.
झन्जट नरहेको; झमेला हटाइएको।
७.
समस्या समाधान भएको।